पस्म
Romanized: pasm, pashma, pashm, pasma
दोसल्ला, गलबन्दी आदि बनाउने असल जातको नरम ऊन, च्याङ्ग्राको भुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पश्म]
१.
दोसल्ला, गलबन्दी आदि बनाउने असल जातको नरम ऊन, च्याङ्ग्राको भुवा।
२.
उपस्थका रौं; पशम।
३.
ज्यादै तुच्छ वस्तु।