असिना

Romanized: asinaa, asin, ashinaa, ashina

पानी पर्दा झर्ने गुच्चा, केराउ, आलु आदिका आकारका बरफका डल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अश्मन्]

1
पानी पर्दा झर्ने गुच्चा, केराउ, आलु आदिका आकारका बरफका डल्ला।

सम्बन्धित शब्दहरू