असित

Romanized: asit, ashita, ashit, asita

कालो वर्णको; कालो रङको; कृष्ण वर्णको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कालो वर्णको; कालो रङको; कृष्ण वर्णको।
२.
खराब; कमसल।

सम्बन्धित शब्दहरू