अतिहसित

Romanized: atihasit, atihashita, atihashit, atihasita

हास्यका ६ भेदमध्ये एक; उग्र हाँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हास्यका ६ भेदमध्ये एक; उग्र हाँसो।
२.
खित्का छोडी हाँसिएको।

सम्बन्धित शब्दहरू