अपहसित
Romanized: apahasit, apahashita, apahashit, apahasita
अपहास वा उपहास गरिएको; खिल्ली उडाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपहास वा उपहास गरिएको; खिल्ली उडाइएको।
२.
(नाम)
असभ्य हाँसो; खित्का।