अपहरित
Romanized: apaharit, apaharita
अपहरण गरिएको; लुटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अप+हृत]
1
अपहरण गरिएको; लुटिएको।