अपहत
Romanized: apahat, apahata
हत्या गरिएको; मारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हत्या गरिएको; मारिएको।
२.
टाढा पारिएको; हटाइएको।