अपहरण

Romanized: apaharan, apaharana

कसैबाट कुनै वस्तु जबर्जस्ती खोसेर लैजाने काम; हरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैबाट कुनै वस्तु जबर्जस्ती खोसेर लैजाने काम; हरण।
२.
चोर्ने वा हरण गर्ने काम।
३.
कुनै स्वार्थ साध्ने वा पैसा कमाउने उद्देश्यले कुनै व्यक्तिलाई जबरजस्ती उठाएर लैजाने काम।
४.
तिरोभरो बचाउन कुनै मालसामान लुकीछिपी आयात वा निर्यात गर्ने काम।
५.
नदी, हिमनदी, छाल आदि विकारक तत्त्वद्वारा धरातल खियाउने काम।

सम्बन्धित शब्दहरू