अभिहरण
Romanized: abhiharan, abhiharana
नजिक वा सामुन्ने ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नजिक वा सामुन्ने ल्याउने काम।
२.
हाजिर वा उपस्थित गराउने काम।
३.
कुनै वस्तु लिएर भाग्ने अथवा हरण गर्ने काम वा अवस्था।