अभिसारण

Romanized: abhisaarana, abhisaaran, abhisaran, abhishaarana

नजिक वा छेउमा जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नजिक वा छेउमा जाने काम।
२.
प्रियसँग भेट्नका निम्ति जाने काम; सङ्केतस्थलमा जाने काम।

सम्बन्धित शब्दहरू