अग्रसारण

Romanized: agrasaarana, agrasaaran, agrasaran, agrashaarana

अगाडि बढाउने वा अघि सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अगाडि बढाउने वा अघि सार्ने काम।
२.
अन्तिम निर्णयका लागि उचित आदेश गराउन पेस गरिएको कागज पत्र।
३.
टिप्पणी पेस गर्ने काम।

सम्बन्धित शब्दहरू