अभिसार

Romanized: abhisaara, abhisaar, abhisar, abhishaara

सैनिकले गरेको आक्रमण; हमला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सैनिकले गरेको आक्रमण; हमला।
२.
प्रेमी वा प्रेमिकासँग भेट गर्नका निम्ति सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा जाने क्रिया।

सम्बन्धित शब्दहरू