अभिसरण
Romanized: abhisaran, abhisharana, abhisharan, abhisarana
अगाडि सर्ने वा जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अगाडि सर्ने वा जाने काम।
२.
नजिक जाने काम।