अपहत्ते
Romanized: apahatte
जानाजानी आफ्नो ज्यान गुमाउने काम; आत्महत्या; आत्मघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अपहत्या]
१.
जानाजानी आफ्नो ज्यान गुमाउने काम; आत्महत्या; आत्मघात।
२.
दया वा सहयोग पाउने आशाले आफैलाई कष्टपूर्ण स्थितिमा पार्ने काम।