भुर्महत्ते

Romanized: bhurmahatte

निल्नु न उकेल्नुको वस्तु वा त्यस्तै नचाहिँदो कामकुरो; बिनसित्तिको झ्याउलो वा झन्झट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भ्रूणहत्या]

१.
निल्नु न उकेल्नुको वस्तु वा त्यस्तै नचाहिँदो कामकुरो; बिनसित्तिको झ्याउलो वा झन्झट।
२.
मर्नु न बाँच्नुको स्थिति; भुरनहत्ते; भर्नहत्ते; अपहत्ते।

सम्बन्धित शब्दहरू