महत्

Romanized: mahat

ठुलो; महान्; विशाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ठुलो; महान्; विशाल ।
२.
यथेष्ट; प्रशस्त।
३.
व्यापक।
४.
हृष्टपुष्ट; बलवान्।
५.
प्रचण्ड; उग्र ।
६.
स्थूल; सघन।
७.
महत्त्वपूर्ण; गुरुतर।
८.
उन्नत; उच्च।

सम्बन्धित शब्दहरू