महत्त्व
Romanized: mahattv, mahattwa, mahattw, mahattba
महान् हुनाको भाव वा अवस्था; विशालता; महत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
महान् हुनाको भाव वा अवस्था; विशालता; महत्ता।
२.
आवश्यकता; जरुरत।
३.
उत्तमता; श्रेष्ठता।
४.
ऐश्वर्य।