महत्त्वशाली

Romanized: mahattvashaali, mahattvashali, mahattwashaali, mahattvasaali

महत्त्वले युक्त; महिमा भएको; धेरै महत्त्वको; महत्त्वपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
महत्त्वले युक्त; महिमा भएको; धेरै महत्त्वको; महत्त्वपूर्ण।

सम्बन्धित शब्दहरू