सत्त्वशाली
Romanized: sattvashaali, sattvashali, sattwashaali, sattvasaali
अस्तित्ववान्; जीवन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अस्तित्ववान्; जीवन्त।
२.
सजीव; प्राणवान्।