सत्त्वर
Romanized: sattvar, sattwara, sattwar, shattvara
चाँडोभन्दा चाँडो; झटपट; छिटो छिटो; यथाशीघ्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
चाँडोभन्दा चाँडो; झटपट; छिटो छिटो; यथाशीघ्र।