चत्वर

Romanized: chatvara, chatvar, chatwara, chatwar

चार कुना परेको चौर वा आँगन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चार कुना परेको चौर वा आँगन।
२.
चार दोबाटो; चौरस्ता।
३.
चौतारो।
४.
यज्ञभूमि।

सम्बन्धित शब्दहरू