सत्त्वगुणी
Romanized: sattwaguni, sattvagunee, shattvaguni, sattbaguni
सत्त्वगुणले युक्त; सत्त्वगुण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सत्त्वगुणले युक्त; सत्त्वगुण भएको।
२.
उत्तम प्रकृतिको; साधु तथा विवेकी।