अनुगुण

Romanized: anugun, anuguna

समान गुण भएको; मिल्ने गुण भएको; त्यस्तै खालको लक्षण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समान गुण भएको; मिल्ने गुण भएको; त्यस्तै खालको लक्षण भएको।
२.
(नाम) राम्रो गुण भएका वस्तुको संसर्गले अरू वस्तुको उत्कर्ष पनि त्यत्तिकै रूपमा वर्णित हुने एक काव्यालङ्कार।

सम्बन्धित शब्दहरू