सत्त्वगुण
Romanized: sattvagun, sattwaguna, sattwagun, shattvaguna
चिर अस्तित्वका लागि आवश्यक वा राम्रो काममा प्रवृत्त तुल्याउने गुण; प्रकृतिका तीन गुणमध्ये उत्तम गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चिर अस्तित्वका लागि आवश्यक वा राम्रो काममा प्रवृत्त तुल्याउने गुण; प्रकृतिका तीन गुणमध्ये उत्तम गुण।