अवगुण

Romanized: avagun, awaguna, awagun, abaguna

खराब वा नराम्रो गुण; दुर्गुण; खोट; दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खराब वा नराम्रो गुण; दुर्गुण; खोट; दोष।

सम्बन्धित शब्दहरू