अवगुणी
Romanized: awaguni, avagunee, abaguni, awagunee
अपराधी; दोषी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपराधी; दोषी
२.
अवगुण भएको; बैगुनी।
३.
दुष्ट।