अवगुण्ठन
Romanized: avagunthan, awagunthana, awagunthan, abagunthana
ढाक्ने वा छोप्ने क्रिया । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढाक्ने वा छोप्ने क्रिया ।
२.
घुम्टो; पर्दा।