अवगाहन

Romanized: avagaahana, avagaahan, awagaahana, avagahan

गम्भीरता; गहिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गम्भीरता; गहिराइ।
२.
गहिरिएर जान्ने काम।
३.
डुबुल्की।

सम्बन्धित शब्दहरू