महत्तर

Romanized: mahattar, mahattara

परिमाण, गुण आदिका दृष्टिले दुई पदार्थमा ठुलो; अरू ठुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिमाण, गुण आदिका दृष्टिले दुई पदार्थमा ठुलो; अरू ठुलो।
२.
(नाम) प्रतिष्ठित व्यक्ति; मुख्य मानिस ।
३.
कञ्चुकी; राजभवनको प्रतिहार।
४.
गाउँको मुखिया।

सम्बन्धित शब्दहरू