बहत्तर
Romanized: bahattar, bahattara
सत्तरी र दुईको योगबाट बन्ने सङ्ख्या; ७२-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत बहत्तरि]
१.
सत्तरी र दुईको योगबाट बन्ने सङ्ख्या; ७२-को अङ्क।
२.
(विशेषण)
त्यति योगसङ्ख्याको।