बहत्तरे
Romanized: bahattare
बहत्तर वर्ष पुगेको मान्छे वा वस्तु वा बहत्तर सालमा जन्मेको वा बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बहत्तर वर्ष पुगेको मान्छे वा वस्तु वा बहत्तर सालमा जन्मेको वा बनेको।
२.
बहत्तर साल वा वर्षको।