वृहत्तर

Romanized: vrihattara, vrihattar, wrihattara, wrihattar

अर्को वस्तुभन्दा केही ठुलो; अपेक्षाकृत ठुलो; केही बढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वृहत्+तर]

1
अर्को वस्तुभन्दा केही ठुलो; अपेक्षाकृत ठुलो; केही बढी।

सम्बन्धित शब्दहरू