मरिहत्ते
Romanized: marihatte
मरी मरी; ज्यादै मिहिनेतले; अपहत्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मरि+हत्ते]
१.
मरी मरी; ज्यादै मिहिनेतले; अपहत्ते।
२.
ठुलो परिश्रम वा चेष्टा; कडा र इमानदार संलग्नता।
३.
मर्ने पनि मार्ने पनि अवस्था; जोरजुलुम।