त्रिहत्ती
Romanized: trihattee, trihattii, trihatti
तीन हातको गज वा चौडाइ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत त्रि+हस्त+ई]
१.
तीन हातको गज वा चौडाइ भएको।
२.
त्यस नापको कपडा।