हत्ते

Romanized: hatte

कसैको ज्यान लिने वा कसैलाई मार्ने काम; हत्या; हिंसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हत्या]

१.
कसैको ज्यान लिने वा कसैलाई मार्ने काम; हत्या; हिंसा।
२.
ज्यान मार्दा लाग्ने अपराध; ज्यान मारेको पाप।
३.
जोडपूर्वकको आसक्ति; चर्को रूपको उक्साइ।

सम्बन्धित शब्दहरू