हत्
Romanized: hat
चित्त नबुझेका कुरामा कसैप्रति उपेक्षा, तिरस्कार, घृणा आदि प्रकट गर्दा वा हप्काउँदा भनिने शब्द, धत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
चित्त नबुझेका कुरामा कसैप्रति उपेक्षा, तिरस्कार, घृणा आदि प्रकट गर्दा वा हप्काउँदा भनिने शब्द, धत्।