अपहनुति

Romanized: apahanuti

लुकाउने वा बहाना गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लुकाउने वा बहाना गर्ने काम।
२.
ढाँटेर एक थोकलाई अर्को थोकका रूपमा पेस गरेको देखाउँदा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू