हसित

Romanized: hasit, hashita, hashit, hasita

केही दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
केही दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ।
२.
(विशेषण) फुलेको; विकसित।
३.
उपहास वा गिल्ला गरिएको।
४.
केही दाँत देखाएर हाँसेको (व्यक्ति)।

सम्बन्धित शब्दहरू