प्रहसित
Romanized: prahasit, prahashita, prahashit, prahasita
खुबसित हाँसेको; ज्यादै हाँसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुबसित हाँसेको; ज्यादै हाँसेको।
२.
हाँसो गरिएको; परिहास गरिएको।
३.
ठट्टा गरिएको; दिल्लगी गरिएको; ख्याल गरिएको।