असिनापसिना
Romanized: asinaapasinaa, asinaapasina, asinapasinaa, asinaapasin
श्रममूलकता; धेरै परिश्रमका कारण पसिना आएको अवस्था; रापताप; पिरताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
श्रममूलकता; धेरै परिश्रमका कारण पसिना आएको अवस्था; रापताप; पिरताप।