अनापसनाप
Romanized: anaapasanaapa, anaapasanaap, anaapasanapa, anapasanaapa
बकवास; उटपट्याङ; छेउ न टुप्पाको कुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आलाप (द्वि.)]
1
बकवास; उटपट्याङ; छेउ न टुप्पाको कुरो ।