असिनपसिन

Romanized: asinapasin, ashinapasina, asinapashina, ashinapasin

धपेडी र पसिनाले भिज्ने गरी; सकी-नसकी परिश्रम गर्दागर्दै; तरबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [(द्वि.) पसिनो]

1
धपेडी र पसिनाले भिज्ने गरी; सकी-नसकी परिश्रम गर्दागर्दै; तरबर।

सम्बन्धित शब्दहरू