उधिनपाधिन

Romanized: udhinapaadhina, udhinapaadhin, udhinapadhin, udhinapadhina

उधिन्ने काम वा प्रक्रिया; खोतल्ने चाल; खोतलखातल, खोस्रीखास्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उधिन्ने काम वा प्रक्रिया; खोतल्ने चाल; खोतलखातल, खोस्रीखास्री।

सम्बन्धित शब्दहरू