उछिनपाछिन
Romanized: uchhinapaachhina, uchhinapaachhin, uchhinapachhina, uchhinapachhin
तँछाडमछाड गरेर अगाडि लाग्ने प्रतिस्पर्धा; परस्परको उछिनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [उछिन (द्वि.)]
1
तँछाडमछाड गरेर अगाडि लाग्ने प्रतिस्पर्धा; परस्परको उछिनाइ।