उसिनपासिन

Romanized: usinapaasina, usinapaasin, usinapasin, ushinapaasina

पकाउने, पस्कने आदि भान्साको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पकाउने, पस्कने आदि भान्साको काम।
२.
इच्छा नहुँदा नहुँदै पनि करबलले पकाई पस्की खान दिने क्रिया।

सम्बन्धित शब्दहरू