उसिसनिसिस
Romanized: usisanisis, ushisanisisa, usisanishisa, usisanisisha
हावा बन्द हुँदा वा ज्यादा घन्चमन्च हुँदा गर्मी भई सास फेर्न असजिलो हुने किसिमले वा निसासिने गरी; उकुसमुकुस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत उच्छ्वास+निःश्वास]
१.
हावा बन्द हुँदा वा ज्यादा घन्चमन्च हुँदा गर्मी भई सास फेर्न असजिलो हुने किसिमले वा निसासिने गरी; उकुसमुकुस ।
२.
(नाम)
त्यसरी असजिलो हुने वा निसासिने स्थिति।