उसिन्निनु
Romanized: ushinninu, usinninu
उसिन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [उसिन्नि+नु]
१.
उसिन्नु।
२.
गनाउनु; सड्नु।
३.
बेसरी फुल्नु वा सुन्निनु।