गद्दीनसिन

Romanized: gaddinasin, gaddeenasina, gaddinashina, gaddeenasin

सिंहासनमा आरोहण भएको; गद्दीमा बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
सिंहासनमा आरोहण भएको; गद्दीमा बसेको।

सम्बन्धित शब्दहरू