गद्गद

Romanized: gadgad, gadgada

गद्गद (gadgad) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गद्गद(१)

(विशेषण [संस्कृत])
१..
कुनै प्राप्ति वा सफलतामा प्रसन्न भएको; हर्षित।
२..
हर्षले बोलेको वा भकभकाएको (बोली वा स्वर)
३..
(नाम) आनन्द; हर्ष।

गद्गद(२)

(क्रियाविशेषण [अरबी मू. गद् (द्वि.)])
1.
बाक्लो वा लेदो पदार्थ छड्कने वा गङ्कने चालमा।

सम्बन्धित शब्दहरू