गद

Romanized: gad, gada

गद (gad) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गद(१)

(नाम [संस्कृत])
१..
व्याधि; रोग।
२..
विष; विषालु पदार्थ।
३..
पुराणका अनुसार कृष्णका एक भाइको नाम।
४..
अश्विनीकुमार।

गद(२)

(नाम)
1.
लामा र ठुला पात हुने, घोगाका आकारका ठुला फूल फुल्ने र पहेँलो रङको कन्द हुने एक वन्य बुटी वा त्यसैको कन्द; मुरा।

सम्बन्धित शब्दहरू